.:. दुधौली नगरप्रमुख घनश्याम राउत द्वारा स्वास्थ्या चौकिको भवन उद्धघाटन »     .:. हरि खड्का मृत्यु प्रकरणः प्रेमीसँग मिलेर श्रीमानको हत्या  »     .:. वडाको सुत्केरीलाई भाले र घ्यु दिने कार्यलाई निरन्तर्ता »     .:. आज जनै जनैपूणिर्मा ,,प्रदेश १ मा पनि सार्वजनिक विदा  »     .:. चट्ट रुमाल सार्बजनिक »     .:. श्राद्ध भोज खादा दुधौलीमा १८ जना विरामि  »     .:. भाले र घिउ लिएर कटारी ८ का वडा अध्यक्ष सुत्केरी भेटघाटमा »     .:. उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मुत्यु »     .:. कटारी बजारको चोक चोकमा सि.सि क्यामेरा जडान  »     .:. कटारीमा मृत अवस्थामा एक पुरुषको सव फेला,, विष सेवन गरेको प्रहरीको भनाई  »     .:. विद्युत अबरुद्ध भएपछि दुधौली १४ वडाका उपभोक्क्ताहरु समस्यामा  »     .:. नेपाल आदिवासी जनजाती परिषद् कटारीको इलाका प्रशासन कार्यलय अगाडि धर्ना  »     .:. त्रीवेणी मा .वि कटारीमा ७ दिने ICT सम्बन्धी आधारभुत तालिम सुरु »     .:. नगरसभाको बिरोध गर्दै शिक्षकहरु आन्दोलित  »     .:. २० वर्ष पछि खोला फर्कीयो , उदयपुरका अधिकांश क्षेत्र बाढी पहिरोको उच्च जोखिममा  »     .:. सामुदायीक बनहरुलाई लक्षित गरी डिभिजन वनको घर दैलो बिरुवा बितरण कार्यक्रम »     .:. असार २२ गते नेपाल बन्द छैन । »     .:. दुधौली नगरपालिका १४ को एक बिध्यालय भवन उद्घाटन »     .:. कटारी नगरपालिकाको चौथो नगर सभाबाट शुक्रवार ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक  »     .:. आफ्नै श्रीमति कुटेर मार्ने श्रीमान इ.प.का.कटारी द्वारा पक्राउ  »     .:. उदयपुर– कटारी बजारमा सकास्पद बस्तु फेला »     .:. कटारी नगरपालिका ४ मरुवामा एक किशोरीको घाँटि रेटि हत्या »     .:. उदयपुर कटारी नगर पालिकामा एक महिलाको रहस्यमय मृत्यु  »     .:. कटारी नगरपालिका द्वारा कटारी बजार क्षेत्र भित्रका फुट्पाथ मिचि बनाइएका घर टहरा व्यापार व्यवसाय हटाउन सुरु »     .:. उदयपुर- कटारी नगरपालिका ११ मा आइतबार टिप्पर दुर्घटना । चालकको मृत्यु »     .:. मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा बुधबार सार्वजनिक बिदा »     .:. कटारी अस्पताल द्वारा पहिलो पटक शल्यक्रिया सहित प्रसूतिसेवा सुरु »     .:. सिन्धुलीको दुधौली नगरपालिकामा शनिवार करेन्ट लागेर एक जनाको मृत्यु »     .:. कार्यलय प्रमुखहरु नै नभए पछि कटारी नगरपालिकामा गणतन्त्र दिवश सुनसान »     .:. ६५ बर्षमा जमरकट्टेलको समर्पण »     .:. विद्यालय हिडेका छात्र बाटै देखी वेपत्ता , खोजिकार्य जारी  »     .:. उदयपुर– कटारीमा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मंगलवार एक कार्यक्रम सम्पन्न »     .:. उदयपुर कटारिका सन्चारकर्मी प्रकाश राउतको नयाँ भिडियो सार्वजनिक  »     .:. कटारी नगरपालिकामा मङ्गलवार परेको असिना अझै बिलिएन  »     .:. उदयपुरको पहाडी क्षेत्रमा मङ्ग्लवार १ फिट बाक्लो असिना ,, असिनाने ९९ प्रतिसत मकै लगाएत बे-मौसमी तरकारी बाली नस्ट  »     .:. उदयपुर – कटारी नगरपालिका ७ लाई नेपाल लोक कल्याण संघ (स्वान­) काठमान्डौको सहयोग  »     .:. कांग्रेसले गरेको कामलाई कम्युनिष्टले आफुहरुले गरेको भन्दै हकजमाएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप »     .:. उदयपुरमा बुुधवार घरमा आगलागी हुदा २१ लाख बराबरको क्षेति  »     .:. सिराहाको लहानमा बुधवार मोटरसाइकल दुर्घटना हुदा उदयपुरका एक युवकको मृत्यु »     .:. उदयपुर कटारीमापनि आज १३० औ अन्तर्रा्ष्ट्रिय मज्दुर दिवस भब्यरुपमा सम्पन्न »     .:. वैशाख १८ गते बुधबार सार्वजनिक बिदा  »     .:. उदयपुर -कटारी नगरपालिका ८ को साविक ५ ओटा गाविस जोड्ने सडकको शुक्रबार शिलान्यास  »     .:. उदयपुर कटारीका एक युवा निर्देशकको नया भिडियो सार्वजनिक  »     .:. उदयपुर- गाईघाट चुहाडेमा शुक्रवार साँझ मोटरसाइकल दुर्घटना हुदा नेपाल्टारका एक युवक गम्भीर घाइते »     .:. उदयपुरको कटारी नगरपानीका १२ को एक माध्यमिक बिध्यालयका अस्थायी प्रधानाध्यापक १४ वर्ष पछि स्थायीमा नियुक्ती »     .:. उदयपुरको कटारी नगरपालिका ८ बोबोलामा गएराति चट्याङ लागेर एक सुत्केरी महिलाको मृत्यु ,, १२ दिने शिशु सकुसल  »     .:. उदयपुरको कटारी नगरपालिका ८ मा मङ्ग्लवार राती चट्याङ लागेर एक सुत्केरी महिलाको मृत्यु  »     .:. दुधौली न.पा १४ को एक बिध्यालयको ३ कोठे भवन दुधौलि नगर प्रमुख घनश्याम राउत द्वारा शुक्रवार उद्घाटन  »     .:. कटारी नगरको पहिचान भुगोल पार्क “छेउमै फोहोरको ताल” »     .:. उदयपुरको कटारीमा जारी प्रथम मेयर नगरकप फुटबल प्रतियोगिताको उपाधि कटारी २ लाई »     .:. कटारीमा सन्चालित कटारी मेयर कप फुट्बल प्रतियोगिता आज बट सुरु  »     .:. कटारी नगरपालिका वडा नं. ७ को ३ ओटा गाउँ अझै बिजुली बत्ती बाल्न बाट बन्चित »     .:. होली पर्वको दोश्रो दिन आज उदयपुरको कटारीमा हर्षोल्लासकासाथ होली पर्व मनाइयो »     .:. उदयपुर ट्राफिक प्रहरीद्वारा होलीको अवसरमा सवारी चेक जाचमा कडाइ  »     .:. सिन्धुलीमा “कृ” फिल्म निर्माताको समाज सेवा, जन्मदिनको अवसरमा दुधौलीको एक प्राथमिक स्वास्थ्य चौकिलाई एम्वुलेन्स सहयोग  »     .:. नेपाल शिक्षक संघ उदयपुर कटारीको प्रथम नगर परिषद कार्यक्रम शनिवार सम्पन्न । »     .:. सिन्धुलीको दुधौली नगरपालिका १४ स्थित साविक ककुरठाकुरमा दोस्रो मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता शुक्रवार बाट सुरु »     .:. उदयपुरको कटारी ८ मा एक वालकलाई गाइको पुच्छरमा बाधिएको अवस्थामा गाईले घिसार्दा मृत्यु »     .:. उदयपुरको कटारी बजारमा बुधवार ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गराइएको बजार तथा यातायात खुलाइयो  »     .:. उदयपुर कटारी नगरपालिका ८ मा १० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक प्रक्राउ  »     .:. उदयपुरको कटारी नगरपालिका ४ गबुवामा सोमबार बोलेरो जिप र टिप्पर एक आपसमा ठोकिदा एक जना गम्भीर घाइते »     .:. उदयपुर कटारिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम शनिवार सम्पन्न »     .:. विगत ३ दिन देखि बन्द उदयपुरको सौर्य सिमेन्टको चुन्ढुङ्गा ढुवानी गर्ने टिप्पर मंगलवार बाट सन्चालनमा »     .:. उदयपुरको कटारीमा १३ दिनअघि ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित पक्राउ परेर भाग्न सफल एक कारोबारी शनिबार दिउँसो पक्राउ  »     .:. युवा निर्देशक कृष्ण पौडेलको नयाँ गीत सार्वजनिक  »     .:. उदयपुरका गायक तथा संगितकार शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” सार्बजनिक  »     .:. सिन्धुलीको दुधौली नगरपालिका १४ मा भिरबाट लडेको अवस्थामा आइतवार एक वृद्ध को सव फेला »     .:. सरुवाको माग गर्दै कटारी नगरपालिकालाई ज्ञापन पत्र  »     .:. कटारी बजार मंगलवार पनि बन्द , अनुगमनमा ज्यादती भएको व्यापारीको ठहर »     .:. कटारी नगरपालिकामा वडा बाटै हुन्छ योजनाको काम »     .:. कटारीमा काँग्रेस द्धारा नगरलाई ९ वुँदे ज्ञापन पत्र »     .:. बेलकामा सार्वजनिक जमिन बाढेको आरोप »     .:. नेविसंघ अमेरिकाद्वारा मीरा कटुवाललाई ३ लाख सहयोग »     .:. कटारीमा मुक्तिनाथ विकास बैंकको भयो उद्घाटन »     .:. सिन्धुली दुधौली नगरपालिकाको वडा नं. १४ मारुती सिमेन्ट खानिबाट चुन ढुङ्गा लिएर देविधाप तर्फ आउदै गरेको ट्रिपर र्दुघटना »     .:. सिन्धुलीका सांसद सहित आठ जाना द्धारा अभिभावकत्व ग्रहण »     .:. कटारी मिर्चैया सडक खण्डमा मोटरसाईकल दुर्घटना »     .:. उदयपुरका एक कार्यलय प्रमुख घुस सहित पक्राउ »     .:. बन्यजन्तुको ओसार पसार तथा वेचविखनको आरोपमा कटारीका ३ जाना पक्राउ »     .:. चौथो कटारी मेयर गोल्डकप आज बाट सुरु । आयोजकटिम कटारी ११ लाई हराउँदै सहारा क्लब क्वाटरफाईनल प्रवेश »     .:. चौथो कटारी मेयर गोल्डकप आज बाट सुरु । गोल्डकपका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकको भनाई ।  »     .:. भुमिअधिकार मञ्चको प्रथम नगर सम्वेलन कटारीमा सम्पन्न , अध्यक्षमा वाल कृष्ण थापा सहित १३ सदयस्य छनोट  »     .:. अमेरिकाबासि हरि पौडेल ले भद्रगोल कि रक्षाको झगडा पार्ने काम गरे मिलाउने जिम्मा निर्देशेक कृष्ण पौडेलको  »     .:. कटारीमा विश्व अधिकार दिवस मनाईयो । सरोकारवाालहरुको उपस्थितीमा ¥याली सहित बजार परिक्रमा  »     .:. उदयपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षिय बृद्धा पक्राउ »     .:. त्रिवेणी मावि स्वर्ण महोत्सव मुल आयोजक समारोह समिति द्वारा स्वर्ण महोत्सव मनाउदा लागेको खर्चको विवरण सार्वजानीक »     .:. अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजनाअन्तर्गत लक्की ड्रबाट कटारीको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले नगद एक लाख जित्यो »     .:. कटारीको घुर्मिमा सुमो दुर्घटना  »     .:. शैक्षिक विकासमा यथोचित ध्यान दिनु राज्यको कतव्र्य रहेको –राष्ट्रपती विद्या देवी भण्डारी  »     .:. स्वर्ण महोत्वसबको भोलीको कार्यक्रमका लागी तयारी पुरा, भोली राष्टपति विद्यादेवि भण्डारीको आगमना हुने »     .:. दुधौली नगरका एक वडा अध्यक्ष माथि हातपात »     .:. कटारीमा प्रथम राष्ट्रिय बाल महोत्सव »     .:. सगरमाथा अंञ्चलस्तरीय भलिबल प्रतियोगितामा आयोजक उदयपुर कटारीको जित »     .:. सगरमाथा अंञ्चलस्तरीय भलिबल प्रतियोगिताको नतिजा शनिवार आउने  »     .:. को हुन् उदयपुर उद्योग वाणिज्य सघँका अध्यक्ष खड्का  »     .:. उदयपुर उद्योग वाणिज्य सँघको नयाँ नेतृत्व चयन , अध्यक्षमा पुष्कर खड्का विजयी  »     .:. उदयपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पुष्कर खड्का र राधेश्याम शाहको प्रतिस्पर्धा  »     .:. उदयपुर उद्योग वाणिज्य सघँ कटारीको उपाध्यक्षको आकान्क्षीमा मन्जेस श्रेष्ठ »     .:. कटारीका संञ्चारकर्मीहरु संगठित »     .:. कटारीमा शैक्षिक गुणस्तर तथा शैक्षिक एकरुपता विषयक सवाल जवाफ कार्यक्रम सम्पन्न »     .:. कटारीमा मुना मदन किड्स ट्यान्लेन्ट सो २०७४, सम्पन्न »     .:. कमलाखोँज वासिले निकास पाउदै, »     .:. दुधौली नगरमा अस्थाई निस्सा वितरण गर्ने – मेयर राउत »     .:. कटारी नगरपालिका वडा नं. २ का अतिविपन्न मुसहर समुदाय लाई कम्वल वितरण »     .:. प्रशासन बाट त्रिबेणीमेलाको अनुगमन  »     .:. त्रिवेणी मेलामा बुधवार देखी राष्ट्रीय स्थरका कलाकारको नित्य रहने »     .:. कटारीका व्यापारी समाजसेवामा व्यस्त  »     .:. लेखानीको एक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोलार बत्ती वितरण »     .:. सरस्वति पुजाको अवसर पारेर सिन्धुली लिटल फ्लावार्स आबसिय अंग्रेजी विद्यालय दुधौलीले सास्कृत कार्यक्रम गर्ने »     .:. शिवले गाउने,गणेशले हसाउने अनि मिथुनले नचाउने »     .:. प्रइम लाईफ इन्स्योरेन्स कटारीद्धारा रोजगारको सिलसिलामा बिदेशमा निधन भएकाको परीवारलाई नगद सहयोग »     .:. कटारी– २ गुँरासेका विष्णु कटुवाल कुखुरा फारम बाटै करोडपति बन्ने »     .:. उदयपुर उद्योग वाणिज्य संघद्धारा नव निर्वाचतहरुलाई सम्मान »     .:. दुधौली नगरपालिकाका मुशहर समुदायलाई कम्बल वितरण »     .:. रौतामाईमा आगलागी, ५ घरमा क्षती »     .:. लियो क्लब युनिकले बिराटनगर असोकचोकमा रहेको मदरसा तालिमुल कुरानमा अध्ययनरत विद्यार्थी हरुलाइ पाच दिने विभिन्न तालिमहरु दिएको छ »     .:. मुक्तिनाथ बिकास बैँकको कटारीमा ७४ औँ शाखा खुल्यो »     .:. उदयपुर उद्योग वाणिज्य संघ कटारीको भावी नेतृत्वका लागि २७ माघमा निर्वाचन हुने »     .:. ओखलढुङगा बाट कटारी आउदै गरेको सूमो दुर्घटना  »     .:. नेपालकै ठूलो म्यूजिक अवार्डका लागि खूल्यो आवेदन फारम »     .:. श्री त्रिवेणी मावि कटारीका लागि नगरपालिकाले १० लाख सहयोग गर्ने »     .:. अब कटारी बाटै राहदानी पाईने  »     .:. बिहीबार राति भएको खेलमा टोटनह्याम वेष्ट ह्यामसँग बराबरीमा रोकियो »     .:. कटारीमा जारी बजाज कपमा,आज खैरेनि र वलिया खेल्दै »     .:. कटारी नगरपालिकाका प्रमुखद्वारा नापि कर्मचारीले सर्बसाधरणसँग असुल गरेको रकम फिर्ता »     .:. खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा »     .:. खोटाङको हलेसी बजारमा भीषण आगलागी »     .:. कटारीमा छड्के अनुगमन, नगरपालिकाका कर्मचारी कार्यलयमा नबस्ने »     .:. त्रिवेणी मा.बि. कटारीको स्वर्ण महोत्सव का लागीे उदयपुर उद्योग बाणिज्य संघ कटारीले आर्थिक सहयोग संकलन गर्दै »     .:. नयाँ वर्ष २०१८को उपलक्ष्यमा होटल दरबारले कार्यक्रम गर्दै  »     .:. त्रिवेण्ी मावीले स्वर्ण महोत्सव मनाउने , तयारी तिव्र पारीदै »     .:. प्रथम राहत नगर शिक्षक सम्मेलन कटारीमा सम्मन्न »     .:. कटारीमा रक्तदान कार्यक्रम सम्मन्न  »     .:. सगरमाथा इगंलिस बोर्डिग स्कुलका विद्यार्थीहरुले विज्ञान तथा कला संग सम्बन्धित विभिन्न सिर्जनाहरुको प्रदर्शनी »     .:. उदयपुरका युवा व्यवसायी प्रयास कार्किले पाए प्रिती ट्रयाक्टरको डिष्ट्रीव्युटर »     .:. कटारीका क्यन्सर पिडित गोपाल खड्का लाई प्रगतिशित महिला बचत तथा ऋण समुहको नगद सहयोग »     .:. उदयपुरमा प्रहरीद्धारा दुई दिनमा ७० लिटर घरेलु मदिरा नष्ट »     .:. उदयपुरमा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ »     .:. क्यान्सरपिडित गोपाल खड्कालाई हिमाली व्यवसायीसंघको नगद सहयोग »     .:. यौन क्रियाकलाप बढ्न थालेपछि उदयपुरमा प्रहरीले नियन्त्रणका लागि कडा कदम चाल्न थाल्यो »     .:. सिन्धुलीमा नै खुल्यो राष्ट्रिय स्तरको फिल्म स्टुडियो »     .:. उदयपुरको प्रतिनिधी सभा क्षेत्र नं. १ मा काँग्रेसको जित  »     .:. उदयपुरमा काँग्रेसले खाता खोल्यो  »     .:. सिन्धुलीमा प्रतिनिधी सभाको मत सार्वजानिक , को भए बिजयी हेर्नुहोस ?  »     .:. सिन्धुली क्षेत्र नं. १ बाट नेकपा एमालेका गणेश कुमार पहाडी विजयी »     .:. उदयपुर क्षेत्र नम्वर २ मा माओवादीकेन्द्रमा सुरेशकुमार राई विजयी »     .:. उदयपुरको क्षेत्र नं. २ (क) मा स्वतन्त्र उम्मेदवार नारायण वुर्जा मगर र ख मा एमालेकी कला घलेको बिजयी  »     .:. दुधौलीमा एकै घरका ३ क्रियापुत्री द्धारा मतदान  »     .:. उदयपुरमा मंगलबारदेखि मतदाता परिचयपत्र वितरण, »     .:. सिन्धुली जिल्लामा यस वर्ष वर्षे धान उत्पादनमा वृद्धि »     .:. उदयपुरमा निर्वाचन सम्पन्न गराउन १८६४ जना कर्मचारी खटिए »     .:. शिक्षा , स्वास्थ्य, यातायात, र रोजगारीजस्ता कार्य भोलिका दिनमा ल्याउछु हैन मैले हिजो नै ल्याइसकेको छु प्रदिप कटुवाल »     .:. नेपाली काँग्रेसलेद्धारा कटारीमा आइतवार वृहत चुनविसभा सम्पन्न »     .:. ओखलढुंगापछि उदयपुरमा भोट माग्दै रामहरी खतिवडा »     .:. उदयपुरमा शुरक्षा व्यवस्था कडा, काँग्रेस र बाम गठवन्धनले चुनावी सभा गर्दै  »     .:. जिल्लामा सुरक्षा कायम गर्न नसकेपछि उदयपुरका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए »     .:. दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ »     .:. बाटो भरी एम्बुस छ भन्ने खबर आएपनि उम्मेदवार नारायणबहादुर कार्कि विचलित भएनन्  »     .:. नेपाली काँग्रेसका उदयपुर जिल्ला सचिबनै पार्टी परित्यागको घोषण »     .:. उदयपुरमा भएको वम विष्फोटमापरि घाईतेहरुको शिक्षण अस्पताल काठमान्डैँमा उपचार हुदैँ  »     .:. आरुभञ्ज्याङ निमावि दिप्सिङमा केन्द्र कब्जा गरेर मतदान गराइएको भन्दै पुनः मतदान गराउन माग »     .:. उदयपुरमा आज भएको घटना प्रति ने.वि.सघँ उदयपुरद्धारा प्रेस विज्ञप्ती जारी गर्दै घोर भत्र्सना »     .:. उदयपुरमा भएको घटनाप्रति नेपाल प्रत्रकार माहासंहद्धारा निन्दा »     .:. उदयपुरमा आज काँग्रेसका उम्मेदवार तथा कार्यकता माथि माइन वम विष्पोट, काँग्रेस द्धारा विज्ञप्ती जारी  »     .:. उदयपुरमा नेपाली काँग्रेसका उम्मेद्वारलाई लक्षित गरि माइन बम विस्फोट »     .:. नारायण बहादुर कार्कि लाई लक्षीत गरी वम विस्फोट »     .:. दुधौली ११ मा वालमैत्रि कल्वको स्थापना  »     .:. इलाका प्रहरील कार्यलय उदयपुर कटारीमा विगतका तुलनामा वढि मुद्दा ,,सवैभन्दा धेरै लागुऔषधको ८ ओटा मुुद्दा दर्ता  »     .:. कटारीमा सुरक्षा व्यवस्था कडा  »     .:. चुनाब लागे पनि कटारी नगपालिका वडा नं.८ का वडाध्यक्ष कमल श्रेष्ठ जनताको काम गर्दै  »     .:. उदयपुर १८ गतेदेखि २४ गतेसम्म पूर्णरुपमा मदिरा निषेधित क्षेत्र जिल्ला घोषणा »     .:. विवाह पञ्चमी महोत्सव धुमधामसँग मनाईँदै »     .:. कटारीमा तीनदिने निशुल्क स्वास्थ्य शिविर सोमबार देखि सुरु »     .:. कटारीमा पहिलो पटक भएको लिटिल प्रिन्स - प्रिन्सेस २०१७ आईतवार राति सम्पन्न »     .:. उदयपुरको ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेसँगै व्यापार पनि बढ्दै  »     .:. उम्मेदवारहरुको घरमा कालो झण्डा राखिएको प्रति उदयपुरमा बाम गठबन्धनद्धारा गम्भीर ध्यान आकर्षण »     .:. कटारीको वेलसोत नाका बाट ४ जना लागुऔषधसहित पक्राउ »     .:. नयाँ बस्तीमा कंग्रेस प्रवेशको जनलहर, हरि बहादुर बस्नेत सहित दुई सय बढि प्रवेश »     .:. उदयपुरको क्षेत्र नं. २ मा चुनावि चहलपहल शुरु , सयौ कार्यकर्ता काँग्रेसमा प्रवेस  »     .:. उदयपुरगढि गाँउपालिका वडा नम्बर ४ मा ४७ लाख बराबरको खानेपानि आयोजनाको सिल्यानास »     .:. कटारीमा तेक्वान्दो प्रतियोगिता सुरु »     .:. काँग्रेसद्धारा उदयपुरमा चुनावका लागी वम गठबन्धन लाई चुनैती दिदै उम्मेदवार छनोट »     .:. संघीय समाजवादी फोरममा उदयपुर १ मा गोपाल राई र २ मा विष्णु राई दनुवारको उम्मेदवारी »     .:. श्री त्रिवेणी माध्यमिक विद्यालय कटारीले स्वर्ण महोत्सव मनाउन उपसमितिहरु समेत गठन  »     .:. नेपाली कांग्रेसको घोषणा पत्र तयार »     .:. भोजपुरको आमचोक गाउपालिकामा एक वालिकाको बलात्कार पछी हत्याको प्रयास »     .:. उदयपुरको कटारीबाट ओखलढुंगा तर्फ जाँदै गरेको सुमो ठाँटीमा दुर्घटना,,८ जनाको मृत्यु »     .:. भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरीद्धारा प्रहरी चौकीमै आत्महत्या  »     .:. यौँन सम्पर्क गरेको देखेपछि आफ्नै दिदीले गरिन भाईको हत्या »     .:. उदयपुर निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागी काँग्रेस बाट नारायण बहादुर कार्की »     .:. उदयपुर निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यका लागी नेपाली काँग्रेसबाट डा.नारायण खड्का  »     .:. सिन्धुलीगढीको २५० औं विजयोत्सव मनाईने  »     .:. उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छनौट »     .:. चन्द्रमुखी आदर्श क्वलको कार्य समिति चयन  »     .:. प्रकाशमान र रविन्द्र मिश्रसँग शम्भु थापा भिडाउने एमालेको तयारी »     .:. विर्तामोड घटनामा सशस्त्र प्रहरीका एसपी घाईते, घाईतेको तथ्यांक संकलन हुन सकेन  »     .:. टी-२० विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा »     .:. उदयपुरको कटारीमा पूर्वाञ्चल क्षेत्रिय तेक्वान्दो छनौट प्रतियोगिता हुने »     .:. दुधौलीमा माछा मार्न भनी कमला नदि गएका दनुवारको डुबेर मृत्यु  »     .:. कांग्रेसले शीर्ष नेताहरु उठ्ने निर्वाचन क्षेत्र तय ,, उदयपुर १ बाट डा.नारायण खड्का र २ बाट नारायण कार्की »     .:. तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा पर्व मनाइँदै »     .:. कटारीमा धेरै अनियमितताको कार्य »     .:. यस वर्षको भाइटीकाको साइत मध्याह्न ११:५१ मा »     .:. अब कटारीमा हर्न बजाउन नपाईने  »     .:. त्रिबेणी खानेपानीको पम्प बिग्रियपछी कटारीमा खानेपानी को समस्या »     .:. कटारीमा टिभिएसको ७६ औं शाखा ,, उदघाटनकै अवसरमा दुधौली नगरपालिकाले लियो १४ थान टिभिएसको अपाचे मोटरसाईकल »     .:. नेपाली कांग्रेस ओखलढुंङ्गाबाट केन्द्रिय सांसदको लागि रामहरी खतिवडाको नाम सिफारिस »     .:. सिन्धुलीको कमलाखोँज क्षेत्रबाट लक्ष्मण कार्कीको सम्भावना »     .:. बाम गठबन्धन पछि नेपाली काँग्रेस प्रजातान्त्रिक धारसंग एकता गरी अगाडि बढ्ने सोच »     .:. नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल र चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा , नेकपा माओवादी केन्द्रभने चुनावअघि सरकारबाट नबाहिरिने »     .:. रौतामाई गाउँपालिकाको पहिलो गाउँसभा सम्मन्न »     .:. कटारी बजार बाट पहाडी क्षेत्रमा जाने बुलेरोहरुमा खचाँखच, ट्राफीक प्रहरी मौन »     .:. कटारीमा नयाँ डिएसपि महेन्द्र बहादुर श्रेष्ठ, शुरक्षालाई चुस्तदुरुस्त बनाउने प्रतिवद्धता  »     .:. दुधौलीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने »     .:. विराटनगर महानगरपालिकाको प्रथम नगर सभा »     .:. पल्सर स्पोर्टस् अवार्डको १४ औँ संस्करण आज हुँदै »     .:. ईलाका प्रहरी कार्यलय कटारीमा सर्वजानिक सुनुवाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न »     .:. इलाका प्रहरी कार्यलय कटारीका डिएसपीको विदाई »     .:. कटारीमा लिटिल प्रिन्स एन्ड प्रिन्सेस,अडिसनको नतिजा भने भाद्र १२ गते घोषण गरीने »     .:. मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रमा १९७ औँ दिक्षान्त समारोह सम्पन्न  »     .:. उदयपुरको हिरासत कक्षमा फेनको ब्यबस्था, उदयपुरकै एक सरकारी कर्मचारी अख्तियारको फन्दामा  »     .:. पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी , लेखा समिति संयोजकमा रोशन पुरी  »     .:. फोटोसहितको नामावालि संकलन कार्य भइरहेको बेला दुधौली नगरपालिकामा शनिवार बेलुका दर्ताकर्माचारी र वडा अध्यक्ष माथि हातपातको प्रयास  »     .:. कटारीमा जारी सुजुकि कप २०७४ सम्पन्न , भगवति व्यईज कल्व कटारी ३ विजयी »     .:. सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको , प्रधानमन्त्री देउवा  »     .:. माओवादीले छान्यो ८ राज्यमन्त्री »     .:. गगनलाई हराउन निर्वाचन आयोगले थाल्यो षडयन्त्र, षडयन्त्रकारी पक्राउ »     .:. रौतामाई गाउँपालिका–४ का स्थानिय वासि ७ महिनादेखि अन्धकारमा »     .:. कटारीमा आदिवासी जनजाति महासंघको नगर समन्वय परिषदद्धारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न »     .:. होमिय पत्रकार चुनाबमा , यस्तो छ चुनावि कार्यतालिका »     .:. रिंगरोडमा दिउँसो मालबाहक सवारी चलाए ५ हजारसम्म जरिवाना »     .:. प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु »     .:. सेन्टर र युनियनको संयुक्त प्यानल घोषणा, आचार्य अध्यक्ष, पोखरेल उपाध्यक्ष »     .:. बाढी पीडितका लागि २६ अर्ब छुट्याउन र पुनर्निर्माण प्राधिकरण गठन गर्न राजपाको माग »     .:. पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा ढकाल नियुक्त  »     .:. बिहारमा बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित »     .:. ताराघारी मन्दिरमा भक्तजनहरुको घुइचो तस्विर रविन्द्र  »     .:. गाईघाटको यातायात सेवा कार्यलय बाट सेवाग्राहि लाभान्वित हुन सकेनन् »     .:. हलेसी दर्शन गर्न आउने दर्शनार्थी खोटाङ र ओखलढुंगाको जयरामस्थित दुधकोसीको झोलुंगे पुल तर्नेक्रममा घण्टौं पालो कुर्न बाध्य »     .:. आज पनि ताराघारी माहादेव मन्दीरमा भक्तजन हरुको बाक्लै उपस्थित »     .:. साउन महिनाको चौथो सोमवार आज पनि ताराघारी माहादेव मन्दीरमा भक्तजन हरुको बाक्लै उपस्थित »     .:. इलाममा चिहानबाटै गहना चोरी »     .:. जुम्लाका १३७ कर्मचारी छड्केमा परे, अग्रिम हाजिर गरेर हिँडे तीन कर्मचारी »     .:. गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो »     .:. दुधौलि नगरपालिका १४ मा हिजो बाट सामाजिक सुरक्षा भत्ता वितरण, »     .:. सुनकोशी पिडितलाई राहत सहयोग संकलन »     .:. बस दुर्घटनामा ३ को मृत्यु, ४० घाइते »     .:. धाँधलीमा महामहिम राष्ट्रपतिज्युकै संलग्नता छ : महासेठ  »     .:. पुर्वाञ्चलमा एक वर्ष भित्र ७० भन्दा बढी यौनशोषणका घटना »     .:. उदयपुर क्षेत्र नम्बर ३को पछिल्लो जानकारी. »     .:. उदयपुरको पछिल्लो मतपरिणाम.. »     .:. ओखलढुंगा क्षेत्र नं. २ को पछिल्लो मत परिणाम »     .:. ओखलढुंगा क्षेत्र नंं. १ को पछिल्लो मत परिणाम »     .:. उदयपुर जिल्लाको निर्वाचन ताजा परिणाम विहान ६ बजे सम्मको अबस्था »     .:. पछिल्लो मत गणनाको परिणम अनुसार उदयपुरका तिनै क्षेत्रमा नेपालि काँगेसको अग्रता कायमै छ  »     .:. मतगणना जारी अहिलेसम्मको ताजा मतपरिणाम उदयपुरका तिनवटै निर्बाचन क्षेत्रमा  »     .:. उदयपुर क्षेत्र नं. १ को पछिल्लो ताजा मत परिणाम यस्तो छ । --------------------------------------------- »     .:. शेरबहादुर देउवा »     .:. नरहरि विजयी, ईश्वर पोखरेल पराजित »     .:. रोल्पा क्षेत्र न १को हाल सम्मको चुनाबी नतिजा २०७०-८-६, ५:१५  »     .:. सिन्धुली को हाल सम्मको चुनाबी नतिजा २०७०-८-६, ५:१०  »     .:. धनुषा को हाल सम्मको चुनाबी नतिजा २०७०-८-६, ५:१०  »     .:. रौतहटको हाल सम्मको चुनाबी नतिजा २०७०-८-६, ५:१०  »     .:. पर्सा को हाल सम्मको चुनाबी नतिजा »     .:. सर्लाहीको हाल सम्मको चुनाबी नतिजा »     .:. ओखलढुंगा १ मा  »     .:. मतगणना जारी प्रारम्भिक परिणाममा तिनै क्षेत्रमा काँग्रेसको अग्रता  »     .:. म जित्छु  »     .:. उदयपुर जिल्ला को क्षेत्र नम्बर १ को मतपरिणामको पछिल्लो अबश्था यस्तो छ । »     .:. प्युठान १ »     .:. सिन्धुली क्षेत्र नम्बर ३  »     .:. सिन्धुली क्षेत्र नम्बर २ : »     .:. सिन्धुली क्षेत्र नम्बर १  »     .:. लाज र नैतिकता भए सुशील, देउवा र पौडेल पछि हट्नुपर्छ -  »     .:. राष्ट्रव्यापी खुला सुटिङ : स्नेहालाई स्वर्ण पदक »     .:. सर्तसहितको वार्तामा जान सक्दैनौ : गजुरेल »     .:. भारतमा सम्बधबिच्छेद गर्दा श्रीमानको पैतृक सम्पत्ति पनि श्रीमतीलाई दिनुपर्ने  »     .:. केबलकारको टिकट दरमा वृद्धि »     .:. पmुर्सदिला कर्मचारी »     .:. कुखुरा पाल्दै , आरान चलाउ“दै  »     .:. At a ceremony today at the Ministry of Finance British Ambassador Andy Sparkes said: »     .:. Foreign Office Minister for South Asia Hugo Swire has welcomed the announcement of a date for elections in Nepal. »     .:. Centred in the Himalayan Biodiversity Hotspot, Nepal has an estimated 7000 plant species - nearly 5 times that of the UK - yet the level of understanding of these natural resources is remarkably low. »     .:. हेल्प नेपालका लागि सिड्नीबाट ३५ लाख संकलन »     .:. मध्यमाञ्चललाई सात स्वर्ण »     .:. वन्दले जनजीवन प्रभावित  »     .:. बढ्यो रेमिट्यान्स  »     .:. उदयपुरमा ३१ विद्यालय निल  »     .:. कटारी वजार सरसफाई  »     .:. बहिरा क्रिकेटको उपाधि रुपन्देहीले जित्यो »     .:. माओवादीले केन्द्रीय समितिमा २३ प्रतिशत महिला राख्ने »     .:. भारत लगिएका ४४ किशोरकिशोरीको उद्दार »     .:. श्रद्धाञ्जली सभा सम्पन्न  »     .:. युवा शसक्तिकरण सम्वन्धि अन्र्तकृया  »     .:. अमेरिकामा डालास एभरेष्ट लायन्स क्लबले वार्षिकोत्सव मनायो f »     .:. व्यवसायिक क्रिकेट खेल्न नेपाली खेलाडी श्रीलंका र क्यानडामा »     .:. सरकार कम्लरीबीच १० वुँदे सहमति »     .:. यसरी गरियो पुर्व सभासद हकको हत्या »     .:. निजि विद्यालयलाई कानुनि दायरामा ल्याईने  »     .:. सिन्धुलीमा खोलाले वगाएर तिन जना वेपत्ता »     .:. च्याउ खाँदा एक दम्पति विरामी  »     .:. वस दुर्घटना , ३५ घाईते  »     .:. ओखलढुंगाको वस दुर्घटनामा ४ को मृत्यु । ३८ घाईतेको कटारीमा उपचार ह“ुदै । गम्भिर १० घाईतेलाई धरान रेफर गरियो । कटारीका अस्पत्ताल घाईतेले भरिए ।  »     .:. ओखलढंगाको थाक्ले सोक्माटामा बस दुर्घटना ४ जनाको मृत्यु । दशर्न भन्दा बढी घाईते । »     .:. ओखलढंगाको थाक्ले सोक्माटामा बस दुर्घटना ४ जनाको मृत्यु , दशर्न भन्दा बढी घाईते । »     .:. बेल्जियममा भीम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप संसारमा जहाँ पुगे पनि छुटेन नेपालीको बानी »     .:. महिला क्रिकेटको उपाधि विराटनगरलाई »     .:. महिला हिंसा अन्त्यको माग गर्दै धर्ना »     .:. आक्रमणको जवाफ प्रचण्डसँग माग्छु : गगन »     .:. लागुऔषध सहित पक्राउ  »     .:. रिटमाथि बन्देज नलगाऊ' 'पत्रकारलाई इजलासमा जान नरोक'  »     .:. आगलागिवाट गोठ जल्यो  »     .:. सडक निर्माणकार्य अवरुद्ध  »     .:. सोईढोले सोई अर्को ढोले खोई ? »     .:. नासामा बास्केटबल भोलिदेखि »     .:. चार दलसँग यसकारण रिसाए खिलराज 'मैले गर्दा चुनावको मिति तोक्न ढीलो भएको हैन' »     .:. सुपारी वरामद गर्दा फायरिङ »     .:. वुद्धजयन्ति धुमधामका साथ मनाईयो  »     .:. कटारीमा सामुहिक साकेला सम्पन्न  »     .:. युवा कप्तान र प्रशिक्षकसहित नेपाली टोली भारत जाने »     .:. कसले सुन्छ साउदीमा अलपत्र लिलारामको व्यथा »     .:. महिलालाई पुरुषको नागरिकता ! »     .:. झलनाथले बैठक नबस्ने भनेपछि प्रचण्ड रिसाएर चोभारतिर कांग्रेस एमालेले चुनाव भाँड्ने षड्यन्त्र गरेको आरोप  »     .:. ३३ वर्षपछि चिट्ठी तिमीलाई लेखुँ भन्छु  »     .:. व्यस्त ईशारा  »     .:. कम्युनिष्ट आन्दोलनहरुमा कहि कतै जातजातीको एजेण्डा छैन – केसी  »     .:. सरकार एकलव्य नीतिलिएर आगाडि बढेको छ : गृहमन्त्री »     .:. भ्रष्टाचारको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयमा छापाf »     .:. वृहत कभर्ड हल निर्माण हुँदै »     .:. उदयपुरका ‘ब्याड व्वाई’ देशभर आउने »     .:. उदयपुरमा अपेक्षाकृत हतियार संकलन भएन  »     .:. उदयपुरमा राहदानी लिनेको संख्यामा बृद्धि »     .:. लेखा अधिकृतद्धारा ४० प्रतिशत रकम माग »     .:. एनआरएन पोर्चुगलले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने »     .:. लोकमानको नियुक्तिमा चार दल जिम्मेवारः प्रचण्ड »     .:. इर्चिमविरुद्ध थ्रीस्टार २-० ले विजयी »     .:. एम्बुलेन्समा आए , दर्शक नचाए »     .:. अन्तर्वार्ता नदिई विदेशीले नेपालमा श्रम स्वीकृति नपाउने »     .:. एएफसी प्रेसिडेन्ट कपको छनौट आजबाट सुरु हुँदै »     .:. चिनियाँ शिक्षामन्त्री आज नेपाल आउँदै »     .:. कागजमा सीमित विद्यालयले पाए सरकारी सुविधा »     .:. बजार अनुगमन नहुँदा उपभोक्ता मार्कामा »     .:. नेपाली क्रिकेट टीम वुधवार आइपुग्ने »     .:. कार्कीलाई अख्तियार प्रमुख नबनाउन राष्ट्रपति गुहार्‍यो एमालेले »     .:. मलेसियामा सल्यानका इनामसिंह एकहप्तादेखि वेपत्ता »     .:. लिम्बुवानद्वारा लाठी बोकेर प्रहरी कार्यालय घेराउ »     .:. बल्छी धुब्रे र राजारामले हसाए »     .:. उदयपुरको पहाडी गाउँ विकास समितिका कृषकहरु चियाखेती तर्फ आकर्षित । »     .:. कुटपिट गरेर घर निकाला गरेको भन्दै उदयपुर पञ्चावतीकी एक महिलाद्धारा प्रहरीमा उजुरी ।।  »     .:. काठमाण्डौको राजनीतिले देश विकास नहुने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भनाई । सिन्धुलीको क्षेत्र नम्बर १ मा सद्भावना पार्टीको क्षेत्रिय सम्पर्क कार्यालय उद्घाटन ।  »     .:. सिरहाको मिरचैयामा बसले ठक्कर दिंदा एक महिलाको मृत्यु ।।  »     .:. दशनामी समाज उदयपुरको क्षेत्रिय अधिवेशन कटारी ९ भोर्लेमा सम्पन्न । ९ सदस्य नयाँ कार्य समिति चयन ।।  »     .:. उदयपुरको दुर्गम गाउ“ विकास समिति ओख्लेमा एकीकृत घुम्ति शिविर सूरु । सेवाग्रहीको घुईचो ।।  »     .:. सिन्धुलीको विभिन्न स्थानहरुमा घुम्तिशिविर संञ्चालन हुँदै ।। »     .:. सिन्धुलीको खिरीयानीमा २ दिने श्रोत केन्द्र स्तरीय शैक्षिक भेला सुरु ।  »     .:. उदयपुरमा माटोले पुरिएर एक महिलाको मृत्यु ।। »     .:. उदयपुरको कटारीमा स्थापना गर्न लागिएको ईलाका प्रशासन कार्यालय खाद्य संस्थानको गोदाम घरवाट संञ्चालनमा ल्याईने ।  »     .:. पा“च सुत्रिय माग राख्दै महिला मानव अधिकार रÔक सञ्जाल उदयपुरद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्री परिÈदका अध्यÔ खिलराज रेग्मीलाई ध्यानाकर्Èण्ँ पत्र पठाईयो ।।  »     .:. उदयपुरको पश्चिम गाउ“ विकास समिति मया“खुमा खोल्सा खोल्सीबाट विद्युत्त उत्पादन गरेर गाउ“ झिलीमिली ।।  »     .:. सिन्धुलीको दुधौलीका महिलाहरुले ग्रामिण सडक सरसफाई गरे । सिन्धुली जिल्लामा अनुमति नलिई सञ्चालन गरेका निजि विद्यालय वन्द गर्न जिल्ला शिक्षा कार्यलयको निर्देशन  »     .:. हिजो दिउँसो आएको वर्षाका कवाखोलामा वाढी आउँदा कटारीको जनजीवन प्रभावित  »     .:. कटारी वजार व्यवस्थापन लगाएतका विषयमा कटारीमा अन्र्तकृया सम्पन्न ।दिगो व्यवस्थापनमा यूवाहरुको भूमिका महत्वपूर्ण हुने सहभागिहरुको धारणा ।। »     .:. ट्वान्टी-२० क्रिकेटको उपाधि आईटी »     .:. अमेरिकी नागरिकलाई उत्तरकोरियामा १५ वर्ष कैद »     .:. प्रचण्डपछि राष्ट्रपति यादवलाई चीनको निम्तो बेइजिङले नपत्याए भ्रमण रद्द हुने »     .:. सरकारी छाप किर्ते गर्ने सुब्बा पक्राउ »     .:. रिस्कू महोत्सव आजदेखि  »     .:. सदभावनाको कार्यलय स्थापना  »     .:. रक्त दान कार्यक्रम सम्मन्न »     .:. दृष्टिविहीनलाई मोना बेल्जियमको चार लाख सहयोग »     .:. लुइसको गोलमा चेल्सी विजयी »     .:. सुनको भाउ प्रतितोला ५३ हजार पुग्यो »     .:. मधेशमा बलियो पार्टी काँग्रेस नै हो : पौडेल »     .:. सिन्धुलीका २८ गाविस विद्युतसेवा वाट वञ्चित »     .:. प्लाष्टिकमुक्त घोषणा  »     .:. हतियार सहित पक्राउ  »     .:. निजी स्कुलले आफुखुशी शुल्क बढाए »     .:. कोरियामा वैदेशिक महोत्सव हुने »     .:. शीर्ष नेतालाई जिताउन तालमेल हुनसक्छ : कोइराला »     .:. नेपाली क्रिकेट टोली मंगलवार नै बर्मुडा जाने ट्रान्जिट भिसाको समस्या समाधान »     .:. प्रहरी ज्यादतीको विरोधमा हिलेपानी–दिक्तेल सडकखण्ड ठप्प »     .:. उदयपुरको सोरुङ्ग छविसेमा भएको जीप दुर्घटनामा एकको मृत्यु । »     .:. जंगलमा सिकार लेल्न गएका उदयपुर सुन्दुरपुरका एक युवक युवक मृत फेला ।।  »     .:. उदयपुरको रिस्कु स्थित लक्ष्मण राईको ईनारमा सालनाल सहितको बच्चा भेटियो । »     .:. अनिलको शल्यक्रिया »     .:. पाकिस्तानी पूर्व राष्ट्रपति मुसर्रफ गिरफ्तार »     .:. आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै »     .:. विरोधी दललाई निर्वाचनमा ल्याउन सघाउन राष्ट्रपतिसँग रेग्मीको आग्रह »     .:. ‘थोत्रो भरुवा’ले मन जित्यो »     .:. आदिवासी चलचित्र महोत्सव सुरु »     .:. व्याण्डले गाए , कलाकेन्द्रले नचाए »     .:. बेलायतमा नेपालीले मनाए नयाँ बर्ष »     .:. हिन्दू राज्य माग गर्दै हस्ताक्षर अभियान »     .:. ट्रकले किच्दा एकको मृत्यु »     .:. विमानस्थलभित्रै साझा बस , हवाई यात्रुलाई सहज »     .:. नयाँ वर्ष मनाईंदै »     .:. यो वर्ष शैक्षिक सुधार गर्न शिक्षा विभागको आग्रह »     .:. बोस्टनका नेपालीबाट जनता उच्च माविलार्इ दश सेट कम्प्युटर प्रदान »     .:. लालपुर विजयी  »     .:. हलेसी क्षेत्रमा सुँगुर छाडा छोड्न प्रतिबन्ध »     .:. कातिर्क २८ मा चुनाव गर्ने दलहरुको अनौपचारिक सहमति »     .:. विश्व ह्वेल चियर यात्री कटारीमा  »     .:. रिस्कूमा महोत्सव हुने  »     .:. एउटै डाँडामा साँस्कृतिक विविधता »     .:. कोरियाली क्षेप्यास्त्र खसाल्न जापानको आदेश »     .:. काँग्रेस ठूलो पार्टी वन्ने दावी »     .:. भगवती क्लव विजयी »     .:. महिला मजदुर असुरक्षित »     .:. थप २ गाविसमा सार्वजनिक सुनुवाई  »     .:. देशमै केहि गर्छु ७ वर्ष मलेशियामा वसेर नेपाल फर्किएका कटारी – २ का यूवा हस्तवहादुर मगर अव भने आफ्नै देशमा परिश्रम गर्ने तयारीमा छन् । उनले व्यवसाय सुरु गर्न निर्माण गर्दै गरेको कुखुरा फर्म । तस्विर /जीवनाथ दाहाल / युके एफ एम »     .:. वालक्लवको फुटवल– उदयपुरको कटारी , ८ , लालपुरमा जनचेतना वाल क्लव कटारी , ८ को आयोजनामा आईतवारदेखि १५ वर्ष मुनिको फुटवल प्रतियोगिता सुरु । प्रतियोगितामा १३ टिम सहभागि भएका छन् । प्रतियोगिताकोे उदघाटन खेलमा टाईव्रेकरमा वलाहा वाल क्लवलाई २ का विरुद्ध ३ गोल गर्दै न्यु स्टार वाल क्लव कटारी ३ विजयी भएको छ । तस्विर /जीवनाथ दाहाल /युके एफ एम  »     .:. आईतवारको वन्दमा वन्दकर्ताले उदयपुरको सिरीसेमा आगजनि गरेको ट्रिपर /तस्विर /जीवनाथ दाहाल / युके एफ एम »     .:. महिला हिंसा न्युनीकरण गर्न प्रतिबद्धता जाहेर  »     .:. टाँडी र हर्षाहीमा सार्वजनिक सुनुवाई  »     .:. अन्र्तकृया सम्पन्न  »     .:. डुम्रिटार खुल्ला दिसामुक्त »     .:. खनिज उत्खनन् वारे जनजातिले गरे अन्र्तकृया »     .:. बन्दकर्ताहरुद्धारा ट्रिपरमा आगजनि »     .:. हर्देनी गाविसमा कार्यक्रम समापन पछि रमाईलो गर्दै  »     .:. हर्देनी गाविसबाट मायाको चिनो दिदै  »     .:. हर्देनी गाविसका जागृति महिला समुहबाट यूके एफ एमका प्रवन्धक निर्देशकलाई मायाको चिनो दिदै  »     .:. मयाँखु गाविस बाट प्रशंसा पत्र यूके एफ एमका प्रवन्धक निर्देशकलाई प्रधान गर्दै  »     .:. ईनारमा डुवेर एक जनाको मृत्यु  »     .:. यात्रुसँग मनपरी भाडा असुली गर्ने कार्य रोकिएन »     .:. हिजोदेखि उदयपुरको हर्देनी पनि खुल्ला दिसामुक्त गाविस घोषणा । »     .:. कार्य समितिमा भागबण्डा नमिलेपछि सिन्धुलीमा हुन लागको उच्च शिक्षा माध्यामीक एसोशिसन हिस्टानमा विदाद चुलियो  »     .:. जिल्ला निर्वाचन कार्यालय उदयपुरमा मतदाता नामावली संकलन गर्नेको सहभागिता वढ्यो ।। »     .:. उदयपुरको पश्चिमी गाउँ विकास समिति मयांखु पनि खुल्ला दिशामुक्त घोषणा ।। आजदेखि हर्देनी गाउँ विकास समिति पनि खुल्ला दिशामुक्त हुने ।।  »     .:. साथी समूह कटारीद्धारा कटारी वजार व्यवस्थान गर्न अभियान थालनी । पहिलो चरणमा अव्यवस्थित झुप्रा टहराहरु भत्काईए ।  »     .:. सिन्धुलीमा स्थानीयवासीको पहलमा मोटरबाटो निमार्ण ।।  »     .:. सोरुङ्ग छविसे गाउँ विकास समिति हिजो देखि खुल्ला दिशामुक्त घोषाण ।। आज मयांखु र भोलि हर्देनी पनि खुल्ला दिसामुक्त हुने ।। »     .:. यूके एफ एमका प्रवन्धक निर्देशक सम्मान पत्र ग्रहण गर्दै  »     .:. १को मृत्यु »     .:. ईलाका प्रशासन तत्काल सूरु हुने »     .:. रक्तदान सम्पन्न »     .:. सिरीसे खुल्ला दिसामुक्त »     .:. UK FM presents Human Rights report »     .:. चुनाव गर्न कुनै कसर बाँकी नराख्ने मन्त्रिपरिषदको निर्णय »     .:. नयाँ सरकार बनेकोमा हर्ष र विस्मात दुवै : थापा »     .:. दस्तावेज : राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउन जारी भएको आदेश »     .:. निष्पक्ष चुनाव गराउने रेग्मीको प्रतिबद्धता »     .:. सि जिनपिङ चीनको नयाँ राष्ट्रपति चयन »     .:. ‘राजनीतिक दलको सहयोगमा चुनाव गराउँछु »     .:. तावाखोलामा शवदाह स्थाल निमार्ण हुँदै हिरालाल दनुवार,यूके एफ.एम. »     .:. नयाँ गृहमन्त्रीको पहिलो प्रतिक्रिया, भने–‘मुलुक अब निर्वाचनमा होमियो’ »     .:. रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको सपथ लिए, बाहिर २२ दलको विरोध »     .:. छुटेकाहरुको आजदेखि मतदाता नमावली संकलन गरिने »     .:. लोकसेवा पास गर्ने पहिलो तथा देशको ३६औ प्रम रेग्मी »     .:. प्रधानन्यायाधीश नेतृत्वको विरोधमा राष्ट्रपति भवनमा प्रदर्शन »     .:. एसएलसी मर्यादित वनाईने  »     .:. ४८ घण्टामा प्रधानमन्त्री – एमाले उपाध्यक्ष विद्या भण्डारी »     .:. एक गिगाबाइट प्रति सेकेन्डको गतिमा इन्टरनेट ! »     .:. UK extends Rs 5.11 b grant for rural programme »     .:. बेलायत सरकारको पाँच अर्ब ११ करोड अनुदान सहयोग »     .:. रेग्मीलाई सत्ता सुम्पिन आतुर छुः प्रधानमन्त्री »     .:. १० वटा पत्रिकाविरुद्ध राससको उजुरी »     .:. प्रेस चौतारीमा को को छानिए ? »     .:. राजीनामा हैन नेतृत्व हस्तान्तरण : पौडेल »     .:. शान्ति समितिको म्याद थपियो »     .:. कक्षा–४ , तौल १६ किलो , उचाई १ फिट १० ईन्च »     .:. अनेममा गीता »     .:. सिन्धुलीका महिलाद्धारा सम्मान गर्दै  »     .:. थप ६ कैदीको सरुवा  »     .:. उदयपुर जिविसको बजेट झण्डै दुई अर्व, पाँच करोड बढि बेरुजु रकम फछ्र्यौट »     .:. बन्दमा कटारीको जनजीवन प्रभावित  »     .:. आज फेरि बन्द, देशभर जनजीवन प्रभावित »     .:. प्रधानन्यायधीशको नेतृत्व सर्वसम्मत विकल्प : ओली »     .:. Banda affects life across country »     .:. उदयपुरमा त्रिवेणी मेला »     .:. संगीतमा झुम्यो कटारी »     .:. देखाउँदा खसी, खुवाउँदा फर्सी ! »     .:. स्ववियु निर्वाचनको कार्यक्रम एक हप्ता भित्र आउने »     .:. ट्यांकर मजदुर, वितरक र आयल निगमबीच सहमति »     .:. बन्दका कार्यक्रम नराख्न मानव अधिकार आयोगको आग्रह »     .:. UCPN (Maoist) to provide Rs 6 million aid to Badarmude blast victim »     .:. दलहरुले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नसक्ने नेम्वाङको दावी »     .:. भगवान कोइरालाले यसरी खुलाए राजीनामा दिनुका ६ कारण »     .:. यूके एफ एमको तालिम समापन पछिको फोटो  »     .:. प्रधानन्यायधीशको नेतृत्वमा चुनाब भए बहिस्कार गर्छौ : बिप्लव »     .:. प्रधानन्यायाधीसको नेतृत्वले शक्तिपृथकीकरणमा कुनै समस्या आउँदैन : देउवा »     .:. विदेशीको इसारामा नाचे ठूला दल : उपाध्यक्ष गजुरेल »     .:. दुलही लिएर फर्कदै गरेको बस दुर्घटनामा १५ को मृत्यु »     .:. माओवादी भ्रातृ संगठनद्वारा देशभरका शिक्षण संस्था बन्द »     .:. धिरज र रेश्माले तताए गाइघाट »     .:. माओवादीलाई सत्ताबाट निकाल्न प्रधानन्यायाधीश स्वीकार्‍यौँ: कोइराला »     .:. खिलराजलाई प्रधानमन्त्री बनाए देशमा बिष्फोट हुन्छः बिप्लव »     .:. २ बालकको मृत्यु भएकोमा इसाफद्वारा क्षमायाचना »     .:. बाध्यताले प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्‍यौँ: काँग्रेस नेताहरु »     .:. काँग्रेसका सन्त नेता भट्टराईको स्मृति दिवस »     .:. नेविसंघको बन्दले धादिङबेसीमा तनाव »     .:. पठनपाठनमा अवरोध नगर्न सम्बन्धित पक्षलाई सरकारको आग्रह »     .:. everest remit »     .:. अनसनकारी भुसाल अस्पताल भर्ना »     .:. Udaypur Gold Cup Football  »     .:. उदयपुर गोल्ड कप : हिमालयन शेर्पा फाइनलमा »     .:. उदयपुर गोल्ड कप : हिमालयनलाई हराउँदै थ्रीस्टारले जित्यो उपाधि »     .:. खिलराज मुद्दामा सर्वोच्च प्रशासनको निर्णय विरुद्ध निवेदन दर्ता »     .:. छिटो फल्ने मकै खेतीमा किसानको आकर्षणली अझै परिवर्तन भएन’ »     .:. समानुपातिक विज्ञापन नीति कार्यान्वयन नगर: सर्वोच्च »     .:. परिषद्ले देशभरका शिक्षकका लागि विषयगत प्रशिक्षण संचालन »     .:. चुनाव गर्न सत्ता छाड »     .:. चुनाव हुन नसके मुलुकमा द्वन्द्व हुन्छ : केसी »     .:. राष्ट्रपति यादव र प्रचण्डबीच भेट »    
Mar 14, 2013
दस्तावेज : राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउन जारी भएको आदेश
 काठमाडौं, चैत १ - राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ ।

उहाँको आदेशले बाधा अड्काउ फुकाउ भएपछि मात्र प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।

वुधवार प्रमुख राजीतिक दलहरुबीच भएको ११ बुँदे सहमति अनुसार डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले बाधा अड्काउ फुकाउनका लागि आदेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

यो सिफारिसपछि राष्ट्रपतिले जारी गरेको बाधा अडेका फुकाउ आदेश जस्ताको तस्तै :

विज्ञप्ति

“नयाँ संविधान निर्माणको कार्य सम्पन्न नहुँदै सम्बत् २०६९ साल जेठ १४ गते पछि संविधान सभा स्वतः विघटन भई व्यवस्थापिका–संसद समेत कायम नरहेकोले राज्य संचालनमा गम्भीर राजनीतिक एवं संवैधानिक गतिरोध उत्पन्न भई संवैधानिक प्रक्रिया सुचारु गर्न विभिन्न प्रयासका बाबजुद अन्य विकल्पमा राजनीतिक सहमति जुट्न नसकेको विषम परिस्थितिमा आवश्यकताको सिद्धान्त समेतलाई विचार गरी संविधान सभाको निर्वाचन सुनिश्चित गर्दै राजनीतिक गतिरोध अन्त्य गर्न,

नेपाली जनताले आफ्नो लागि आफै संविधान बनाउन पाउने एवं भयमुक्त वातावरणमा अर्को संविधान सभाको स्वतन्त्र, निष्पक्ष  र धाँधलीरहित निर्वाचनमा सहभागी हुनपाउने अधिकारको प्रत्याभूति र सर्वोच्च अदालतको फैसलासमेतको आधारमा सहमतिको सरकार गठन गर्नुका साथै नयाँ संविधान निर्माणको लागि मार्ग प्रशस्त गर्न,

संविधान सभाको नयाँ निर्वाचनको माध्यमद्वारा संविधान सभाको स्थापना गरी संविधान निर्माण प्रकृयालाई पूर्णता दिनु अत्यावश्यक भएकोले राजनीतिक दलहरुको सहमतिका आधारमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरी यथासक्य छिटो अर्को संविधान सभाको  निर्वाचन सम्पन्न गर्न र,

सर्वोच्च अदालत, संवैधानिक निकाय र राजदूतका रिक्त पदहरुमा संसदीय सुनुवाई पश्चात् मात्र नियुक्ति गर्नसकिने संवैधानिक व्यवस्था भएबाट ती पदहरुमा नियुक्ति गर्न नसकिई राज्यको कार्य सञ्चालनमा  कठिनाई परेको र हाल व्यवस्थापिका–संसद नभएको कारणबाट संसदीय सुनुवाई विना त्यस्तो नियुक्ति गर्न समेत,

नेपालको अन्तरिम संविधान, २०६३ का विभिन्न धाराहरुमा रहेको संवैधानिक व्यवस्थाले बाधा अवरोध सिर्जना गरेकोले सो बाधा फुकाउन सम्बत् २०६९ साल फागुन ३० गते प्रमुख राजनीतिक दलहरुका बीच भएको ११ बुँदे सहमतिको आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउन देहायको आदेश जारी भएकोछ :

१.    नेपालको अन्तरिम संविधान २०६३ (यसपछि, यस आदेशमा “संविधान” भनिएको) को धारा ३३ को खण्ड (क) मा सम्बत् २०६४ सालभित्र संविधान सभा सदस्यको निर्वाचन सम्पन्न गर्ने उल्लेख भई सो प्रावधानले अर्को संविधान सभाको निर्वाचन गर्न बाधा उत्पन्न गरेकोले सम्बत् २०७० साल मंसिर भित्र अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने गरी,

२.    संविधानको धारा ३८ को उपधारा (१) मा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था रहेकोमा, सर्वोच्च अदालतका प्रधान न्यायाधीश को अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने राजनीतिक सहमति बमोजिम गर्न  संविधानको धारा ३८ को उपधारा (७) को खण्ड (ख) को व्यवस्थापिका संसदको सदस्य नरहेमा प्रधानमन्त्री पदबाट मुक्त हुने व्यवस्थाले बाधा उत्पन्न भएकोले अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न राजनीतिक सहमतिका आधारमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्ने गरी,

३.   संविधानको  धारा ३८ को उपधारा (३) मा अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्य विभाजन आपसी सहमतिबाट तय गरिनेछ भन्ने व्यवस्था भएकोमा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्का हकमा आपसी सहमतिबाट मन्त्रिपरिषद्को संरचना र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्न बाधा परेकोले मन्त्रिपरिषद्को अध्यक्षले चुनावी मन्त्रिपरिषद्को जिम्मेवारी अुनरुप निष्पक्षता कायम गर्न मन्त्रिपरिषद्को गठन गर्दा  मन्त्रीमा सबै निजामति सेवाका विशिष्ट श्रेणीका अवकाश प्राप्त व्यक्तिहरु मध्येबाट रहने र कार्य विभाजन तय गर्ने गरी,

४.    संविधानको धारा ३८ को उपधारा (५) मा प्रधानमन्त्रीले मन्त्री नियुक्ति गर्दा सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका–संसदका सदस्यहरु मध्येबाट नियुक्ति गर्ने व्यवस्था भएकोमा हाल व्यवस्थापिका–संसद नरहेको अवस्था भइ मन्त्री नियुक्ति गर्न बाधा परेकोले अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्का हकमा मन्त्रिपरिषद्को अध्यक्षले मन्त्री नियुक्त गर्ने गरी,

५.   संविधानको धारा ३८ को उपधारा (८) को खण्ड (ग) मा सम्बन्धित दलको सिफारिसमा वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीलाई पद मुक्त गर्ने व्यवस्था भएकोमा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्को अध्यक्षले त्यस्ता मन्त्रीलाई पद मुक्त गर्नसक्ने गरी,

६.    संविधानको धारा ४० मा राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसदको सदस्य नरहेको कुनै व्यक्तिलाई उप–प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री पदमा नियुक्त गर्नसक्ने भन्ने व्यवस्था रहेकोमा त्यस्तो नियुक्ति गर्न राजनीतिक सहमति लिनुपर्ने भई बाधा पर्ने भएकोले मन्त्रिपरिषद्को अध्यक्षले नियुक्त गर्नसक्ने गरी,

७.    संविधान वा प्रचलित अन्य कानूनमा रहेको “प्रधानमन्त्री” भन्ने शब्दले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्को अध्यक्षलाई समेत जनाउने गरी,

८.     संविधानको भाग ७ मा अर्को संविधान सभाको निर्वाचन गर्ने व्यवस्था नभएको कारण अर्को संविधान सभाको गठन हुनसक्ने स्थिति नभएको हुँदा संविधानको मूल मर्म र भावना बमोजिम अर्को संविधान सभाको निर्वाचन हुनसक्ने गरी,

९.    संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (क) मा संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसंख्याको आधारमा निर्वाचन जिल्ला र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी धारा १५४क. बमोजिम व्यवस्था भएको निर्वाचनक्षेत्र निर्धारण आयोगबाट निर्वाचनक्षेत्र निर्धारण गर्नु पर्ने व्यवस्था भएकोमा सम्बत् २०६८ सालमा राष्ट्रिय जनगणना भई सोको परिणाम समेत सार्वजनिक भइसकेको हालको परिस्थितिमा  निर्वाचनक्षेत्र पुनः निर्धारण गरी सम्बत् २०७० साल असार ७ गते भित्र निर्वाचन सम्पन्न गर्न बाधा पर्ने देखिँदा सम्बत् २०७० साल असार ७ गते भित्र अर्को संविधान सभाको निर्वाचन प्रयोजनको लागि सम्बत् २०६४ सालमा निर्धारण भए बमोजिमका २४० निर्वाचनक्षेत्र नै कायम गर्ने गरी,

१०.    संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (ख) मा संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली अनुसार तीन सय पैंतीस सदस्य निर्वाचित हुने व्यवस्था भएकोमा अर्को संविधान सभाको प्रयोजनका लागि समानुपातिक निर्वाचन अनुसार दुई सय चालीस जना सदस्य निर्वाचित हुने गरी,

११.    संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (ग) मा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका विशिष्ट व्यक्तिहरु मध्येबाट मन्त्रिपरिषद्बाट छब्बीस जना मनोनयन गर्ने व्यवस्था भएकोमा अर्को संविधान सभाको प्रयोजनका लागि एघार जना मनोनयन गर्ने गरी,

१२.     संविधानको धारा ६३ को उपधारा (७) मा संविधान सभा निर्वाचनको प्रयोजनको लागि सम्बत् २०६३ साल मंसिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई मतदान गर्ने अधिकार भएकोमा तत्पश्चात मतदानको लागि उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्न संवैधानिक बाधा उत्पन्न भएकोले अर्को संविधानसभाको निर्वाचनको लागि निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले मतदाता नामावलीलाई अद्यावधिक गर्न गरेको कार्यलाई पूर्णता दिदा मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ११ र २०६४ सालको संविधान सभाको निर्वाचनको मतदाता नामावली र नागरिकताको आधारमा तयार गरिएको मतदाता नामावली समेतलाई आधार मानी सम्पन्न गर्ने गरी,

१३.   संविधानको भाग ९ मा राजस्व र व्ययको अनुमान व्यवस्थापिका संसद समक्ष पेश गर्ने समेत व्यवस्था भएकोमा हाल व्यवस्थापिका संसद नभएको कारण सो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न बाधा उत्पन्न हुने हुँदा प्रधान न्यायाधीशको अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले आवश्यकता अनुसार राजस्व र व्ययको अनुमान तयार गरी संविधानको धारा ८८ बमोजिम स्वीकृतिको लागि पेश गर्ने गरी,

१४.    संविधानको धारा १०६ को उपधारा (१) मा सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन भन्ने व्यवस्था रहेकोमा प्रधान न्यायाधीशलाई अन्य जिम्मेवारी दिन बाधा परेकोले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि राजनीतिक सहमतिका आधारमा निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने गरी,

१५.    सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले संविधान सभाको निर्वाचन सम्पन्न गरी अर्को मन्त्रिपरिषद् गठन भएपछि निज मन्त्रिपरिषद्को अध्यक्ष नरहने व्यवस्था गर्नको लागि प्रधान न्यायाधीशले मन्त्रिपरिषद्को अध्यक्षको हैसियतले काम गरेको अवधिभर निजको प्रधान न्यायाधीशको पदाधिकार कायमै राखी स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा प्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै सो अवधिभर संविधानको धारा १०३ को उपधारा (४) बमोजिम सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीश भई कार्य गर्ने गरी,

१६.    संविधान वा प्रचलित अन्य कानूनमा रहेको “प्रधान न्यायाधीश” भन्ने शब्दले कायम मुकायम प्रधान न्यायाधीशलाई समेत जनाउने गरी,

१७.  प्रधान न्यायाधीशले मन्त्रिपरिषद्को अध्यक्षको रुपमा कार्य गरेको अवधिभर सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीशको रुपमा कार्य गर्ने भई न्याय परिषद् तथा न्याय सेवा आयोगको अध्यक्षता समेत गर्ने भएकोले सदस्यको रुपमा प्रतिनिधित्व गर्न नसक्ने हुँदा संविधानको धारा ११३ को उपधारा (१) र धारा ११४ को उपधारा (२) बमोजिम बरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीशको रुपमा कार्य गरेको अवधिभर निजभन्दा पछिको सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले न्याय परिषद् तथा न्याय सेवा आयोगको सदस्यको रुपमा कार्य गर्ने गरी,

१८.     संविधानको धारा १४२ को उपधारा (५) को प्रतिबन्धात्मक वाक्यांशमा अन्तरिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको हकमा निर्वाचनको प्रयोजनको लागि दल दर्ता गर्न कम्तीमा दस हजार मतदाताको समर्थन सहितको हस्ताक्षर निवेदन आवश्यक नपर्ने व्यवस्था भएकोमा हाल अन्तरिम व्यवस्थापिका–संसद् नरहेको कारण संवैधानिक व्यवस्था कार्यान्वयन गर्नमा बाधा उत्पन्न भएकाले अर्को संविधान सभा निर्वाचनको प्रयोजनको लागि सम्बत् २०६४ सालमा निर्वाचित तत्कालिन संविधान सभामा प्रतिनिधित्व रहेका दलको हकमा समेत दस हजार मतदाताहरुको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन आवश्यक नपर्ने गरी,

१९.  संविधानको धारा १४५ को उपधारा (१) को खण्ड (घ) मा मन्त्रिपरिषद्मा रहेका राजनीतिक दलहरु मध्ये फरक–फरक दलको प्रतिनिधित्व हुनेगरी प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री सदस्य रहने व्यवस्था भएकोमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्मा राजनीतिक दलबाट मन्त्री नियुक्त हुने व्यवस्था नभएकोले मन्त्रिपरिषद्को अध्यक्षले तोकेका तीनजना मन्त्री सदस्य रहने गरी,

२०.  व्यवस्थापिका–संसद नभएकोले संविधानको धारा १४९ को उपधारा (१) को खण्ड (ग) र (ङ) बमोजिम संवैधानिक परिषद्मा सदस्य रहने व्यवस्थापिका–संसदको सभामुख र व्यवस्थापिका–संसदमा विपक्षी दलको नेता नभएको र मन्त्रिपरिषद्मा राजनीतिक दलबाट नियुक्त हुने व्यवस्था नभएकाले संवैधानिक परिषद् अपूर्ण भई संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति गर्न बाधा परेकोले उपधारा (१) खण्ड (घ) मा मन्त्रिपरिषद्को अध्यक्षले तोकेका तीनजना मन्त्री सदस्य रहने र संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति राजनीतिक सहमतिका आधारमा गर्ने गरी,

२१.     संविधानको धारा ८ को उपधारा (५) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था बमोजिम प्रचलित कानून बमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिको त्यस्तो नागरिकताको प्रमाणपत्र लिनु अघि जन्मेका सन्तानलाई वंशजको आधारमा नागरिकता लिन उपधारा (२) को खण्ड (ख) को व्यवस्थाले बाधा पु¥याएको हुँदा त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गर्नेका सन्तानलाई  वंशजका आधारमा नागरिकता प्रदान गर्ने गरी,

२२.  संविधानको धारा १५५ को उपधारा (१) मा यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको पदमा नियुक्ति पूर्व निजहरुको कानूनमा व्यवस्था भए बमोजिम संसदीय सुनुवाई हुनेछ भन्ने संवैधानिक व्यवस्था भएकोमा हाल व्यवस्थापिका–संसद् नभएको अवस्था भई उक्त पदहरुमा नियुक्ति गर्न बाधा उत्पन्न भएकोले त्यस्ता पदहरुमा संविधान बमोजिम नियुक्त गर्ने र अर्को संविधान सभाको निर्वाचन भई व्यवस्थापिका–संसद्को रुपमा अधिवेशन प्रारम्भ भएको मितिले एक महिना भित्र व्यवस्थापिका–संसद्मा यस्तो नियुक्ति प्रस्तुत गर्ने गरी,

२३.     संविधानको धारा १५८ मा यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश व्यवस्थापिका–संसद्बाट एक महिनाभित्र अनुमोदन गराउनु पर्नेछ भन्ने व्यवस्था भएकोमा हाल व्यवस्थापिका–संसद् नरहेको कारण व्यवस्थापिका–संसद्बाट अनुमोदन हुनसक्ने अवस्था  नभएकोले संविधानको धारा १५८ बमोजिम यो आदेश अनुमोदन गराउन संवैधानिक बाधा उत्पन्न भएकोले यो आदेश अर्को संविधान सभाको निर्वाचन भई व्यवस्थापिका–संसद्को रुपमा अधिवेशन प्रारम्भ भएको मितिले एक महिनाभित्र व्यवस्थापिका–संसद्बाट अनुमोदन गराउने   गरी,

२४.  कुनै कारणले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको पद रिक्त हुनगएमा वा काबू बाहिरको स्थिति उत्पन्न भई निर्धारित समयमा चुनाव हुननसकेमा राजनीतिक सहमतिको आधारमा आवश्यक व्यवस्था गर्ने गरी, र

२५.    यो आदेश बमोजिम बाधा अड्काउ फुकाई कार्यान्वयन भएका व्यवस्थाहरु कार्यसम्पन्न भएपछि  स्वतः निष्कृय हुने गरी ।”

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उपर्युक्त आदेश जारी भएकोले यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

आज्ञाले,

मिति २०६९/१२/०१
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

 

प्रतिक्रिया पठाउनुहोस
नाम :
ठेगाना :
इमेल :
फोन :
प्रतिक्रिया :
    [Reload Image]
  माथि तस्बिरमा देख्नुभएको तल टाइप गर्नुहोस तर [Copy & Paste] नगर्नुहोस |
 
 
» थप समाचारहरु